नियम १३
सुरक्षण लेख हस्तान्तरण नहुने
: सुरक्षणकर्ताले सुरक्षित पशुधन बिक्री गरी वा अन्य कुनै प्रकारले हक छाडी दिएमा त्यस्तो पशुधनको सुरक्षण लेख हस्तान्तरण हुने छैन ।